Logo

अर्थ

सिद्धार्थ बैंकको नयाँ शाखा थानकोटमा



काठमाडौं । सिद्धार्थ बैंकले पुस २८ गते बिहीबार काठमाडौंस्थित थानकोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले थानकोट क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पुर्याउने उद्देश्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

उक्त शाखा विस्तार पश्चात् सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १९४ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार ०८:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।