काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन परिमार्जन गरेको छ । बैंकर मनाेज ज्ञवालीका अनुसार यो परिमार्जनले मार्गदर्शनलाई अलि खुकुलो र व्यवहारिक बनाएको छ । नबिल बैंकका डेपुटी सीईओसमेत रहेका ज्ञवालीले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा भएका परिमार्जनका विषायमा जानकारी गराएका छन् । यी हुन् परिमार्जन भएका विषय १. एक करोड सम्मको चालु पुँजी…