काठमाडौं । भारतबाट इन्धनको मूल्य बढेर आएको भए पनि नेपालमा हालकै मूल्य यथावत रहने भएको छ । नेपाल आयल निगमले हाललाई इन्धनको मूल्य नबढाउने जनाएको छ । भारतबाट केही मूल्य बढेर आएपनि समग्रमा निगम पाक्षिक ९९ करोड नाफामा रहेकाले हाललाई इन्धनको मूल्य यथावत राख्ने भएको हो । एक विज्ञप्ति जारी गर्दै निगमले भनेको छ ‘भारतीय…