Logo

हाँडीकोटको काखमा ढोरपाटन ‘फार्मस्टे’

गलकोट । बागलुङ जिल्लामा पछिल्लो समय घरबास पर्यटन फस्टाउँदो छ । आन्तरिक पर्यटक चाडवाड तथा बिदाको समयमा पर्यटकीयस्थल भ्रमण गर्ने र घरबासमा पुगेर अर्गानिक परिकारको स्वाद लिँदै रमाउने परिपाटी बढिरहेको छ । बागलुङमा रहेका २८ सामुदायिक घरबासमध्ये एक दर्जन घरबास पर्यटकका कारण चर्चित बनेका छन् । घरबास पर्यटन फस्टाउन थालेको बागलुङमा कृषि पर्यटनको अवधारणासमेत भित्रिएको…