काठमाडौं । मंसिर २९ गते बिहीबारदेखि विराट एक्स्पो हुने भएको छ । पुस ६ गतेसम्म संचालन हुने सो एक्स्पोको सम्पूर्ण तयार पुरा भएको छ । सो एक्स्पोको सम्पूर्ण प्रत्यक्ष प्रसारण नेपाल नेटवर्क टेलिभिजनबाट हुने जानकारी गराइएको छ । उद्योग संगठन मोरङको आयोजनामा विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा एक्स्पो हुन लागेको हो ।…