काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार ओरालो लागेको छ । सोमबार सेयर बजार १.२५ प्रतिशतले घटेको हो । यस दिन सेयर बजार मापक नेप्से परिसूचक २४.४६ अंकले घटेर १९३८.७६ बिन्दुमा ओर्लिएको छ । आज सेन्सेटिभ परिसूचक पनि ५.१९ अंकले घेत्र ३७९.६४ बिन्दुमा झरेको छ । कारोबार अवधिभर २४० कम्पनीको ४१ लाख २७ हजार…