काठमाडौं । लगातार बढेको सुनको भाउमा नेपाली बजारमा आज (मंगलबार) गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ। योसँगै छापावाला सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९८ हजार ८०० रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको थियो । यो…