काठमाडौं । नेपापली बजारमा आज (शुक्रबार) पनि सुनको बढेको छ । सुनको मूल्य लगातार तेस्रो दिन उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजा र रुपैयाँले बढेको छ । छापावाला सुन प्रतितोला ९९ हजार १०० रुपैयाँ र तेजाबी सुन ९८ हजार ६०० रुपैयाँ कायम भएको छ ।हिजो सुनको…