Logo

युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडाैं । युनिलिभर नेपालको १२१५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । कम्पनीले लाभांश प्रयोजनका लागि मंसिर ४ गते बुक क्लोज गर्दैछ । त्यसैले आजसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले लाभांश पारित गर्न आगामी मंसिर २० गते २९ औं वार्षिक…