काठमाडाैं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य उकालो लागेका छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला ९८ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ९०० रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको थियो। यो दिन…