Logo

नाफामा चन्द्रागिरी हिल्स, कति पुग्याे प्रतिसेयर आम्दानी ?

काठमाडाैं । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको असोज मसान्तसम्म आइपुग्दा कम्पनीको नाफामा रहेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ३७…