काठमाडौं । सरकारले विदेशी विनिमयको सञ्चिति घट्दै गएको भन्दै विलासिताका वस्तु आयातमा प्रतिबन्ध लगाएको एक वर्ष पुग्न लाग्दा पनि अझै तासलगायतका विलासिताका वस्तुको आयात रोकिएको छैन । स्वदेशी उत्पादनको प्रवद्र्धन गरी निर्यात बढाउने लक्ष्य लिएको सरकारले विलासिताका वस्तुको आयात नियन्त्रणका लागि प्रतिबन्धलगायत अनेकौं प्रयास गरे पनि प्रभावहीन देखिएको छ । विलासिताका वस्तुहरूको आयात घट्नुको साटो…