काठमाडौं । नबिल बैङ्कको नाफा ४१.३० प्रतिशतले बढेको छ । आ.व. २०७८/०७९ को पहिलो त्रैमासमा बैङ्कले १ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/०८० को पहिलो त्रैमास सम्ममा बैङ्कले १ अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ । २२ अर्ब ८३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नबिल बैङ्कले ३ खर्ब ३४ अर्ब…