काठमाण्डौ । यसपालिको तिहार तथा छठका अवसरमा मोबाइलमा आधारित फन्ड ट्रान्सफरलाई थप प्रवर्द्धन गर्नका निम्ति कुनै पनि मोबाइल बैंकिङबाट कनेक्टआईपीएसमार्फत फन्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ । यो अफर कात्तिक ७ गतेदेखि कात्तिक १३ गतेसम्म लागू हुनेछ । चाड पर्वको बेलामा नगदको सट्टा मोबाइलमा आधारित फन्ड ट्रान्सफर गर्न थप प्रोत्साहन गर्नका निम्ति…