Logo

रैथाने बालीको बजारीकरणका लागि सिमकोट गाउँपालिका र खाद्य कम्पनीबीच सम्झौता

काठमाडाैं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र हुम्लाको सिमकोट गाउँपालिकाबीच स्थानीय रैथाने बालीको खरिद, सङ्कलन, बिक्री र बजारीकरणसम्बन्धी सम्झौता भएको छ । कम्पनीको मुख्य कार्यालय भद्रकालीमा आज आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द र गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले सो सम्झौतामा हस्ताक्षर गरे । सम्झौताअनुसार कम्पनीले सिमकोट गाउँपालिका र आसपासका क्षेत्रमा स्थानीय किसानद्वारा…