काठमाडौं । साताको दोस्रो कारोबार दिन आज (सोमबार) पनि सेयर बजारमा सामान्य अंककाे गिरावट आएकाे छ । आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक २.६१ अंकले घटेको छ । आज नेप्से परिसूचक १८५८.३३ बिन्दुमा बन्द भएको छ । यस दिन कारोबार अवधिभर २१९ कम्पनीको १६ लाख ३१ हजार ३४९ कित्ता सेयर खरिदबिक्री हुँदा ५१ करोड…