भक्तपुर । सहकारी र बैंकले दशैँअगाडि पैसा फिर्ता गर्न नसकेको कुरा यथावत् नै छ । पैसा फिर्ता नपाँउदा धेरैको दशैँ खल्लो बन्यो । मानौं, दशैँको रौनक नै हरायो । न घर जान पाए न खर्च गर्नलाई आफ्नो साथ पैसा भयो । त्यतिखेर पैसा फिर्ता गर्न नसकेपनि दशैँपछि त गर्लान भनेर धेरै सर्वसाधारणहरु आश बोकेर बसेका…