Logo

हुण्डाइद्वारा विश्वकप २०२२ लक्षित टेष्ट ड्राइभ क्याम्पेनको विजेता घोषणा

हुण्डाइ गाडीको नेपालकालागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले विश्व कप २०२२ लक्षित ‘गोल अफ द सेन्चुरी’ अभियान अन्तर्गतको टेष्ट ड्राइभ क्याम्पेनको विजेता घोषणा गरेको छ । क्याम्पेनका विजेताले फिफा विश्वकप २०२२ को प्रत्यक्ष खेल कतार गएर हेर्न पाउनेछन् । ११ अक्टोबर २०२२ मा गरिएको लक्की ड्र मार्फत दुई जना विजेताहरु छनौट गरिएको छ । ती…