काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले महँगा गाडी, मोटरसाइकल, तयारी मदिरा र स्मार्ट फोनहरूको आयात प्रतिबन्ध लम्ब्याउन सिफारिस गरेको छ । यी वस्तुको आयात प्रतिबन्ध मंसिर २९ गतेसम्म यथावत राख्न सिफारिस गरिएको मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् । उद्योगी व्यवसायीहरुले प्रतिबन्ध खुलाउन दबाब दिएपनि मन्त्रालयले बन्देजलाई यथावत् राख्न सिफारिस गरेको हो । गत…