काठमाडौं । दिनभर उतारचढावका बीच कारोबार बन्द हुँदा सेयर बजारको परिसूचक नेप्से ४.१५ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से १८७० अंकमा कायम भएको छ । उतारचढावका बेला नेप्से अधिकतम १८७८ अंकसम्म पुग्यो भने न्यूनतम १८६१ अंकसम्म झर्यो । कुल ८२ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भयो । ९५ कम्पनीको मूल्य बढ्दा ७९ को घट्यो भने ९…