Logo

नेप्सेमा २३.८३ अंकको गिरावट, १ अर्ब ७ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक २३.८३ अंकले घटेर १८१५.१३ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका २२८ कम्पनीका ४० लाख १४ हजार ४ सय १९ कित्ता सेयर खरिद बिक्रिबाट १ अर्ब ७ करोड २४ लाख ८० हजार ९७…