Logo

अमेरिकी डलरको मूल्य हालसम्मकै महंगो

काठमाडौं । अमेरिकी डलरको मूल्य हालसम्म महंगो भएको छ । शुक्रबार करिब २ महिना अगाडिको मूल्यबाट माथि लागेको डलरको मूल्यले आइतबार फेरि बढेर नयाँ उचाइ कायम गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार १ डलर बराबर १२९ रुपैयाँ ८९ पैसा पुगेको छ । राष्ट्र बंकले तोकेको खरिद मूल्य १२९ रुपैयाँ २९ पैसा रहेको छ…