Logo

सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई १० घातक रोगको उपचारमा १० लाख सहुलियत

काठमाडाैं । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई १० घातक रोगको उपचारमा सहुिलयत हाेस् भन्नका लागि रु १० लाख उपचार खर्च उपलब्ध गराउने भएको छ । सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ को संशोधन गर्दै कोषले योगदानकर्तालाई कोरोनरी आर्टरी बाइपास वा ओपन हार्ट सर्जरी, मस्तिष्काघात, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया र…