Logo

संकटमा लालुपाते सहकारी, हप्ता दिनभित्र कर्जा भुक्तानी गर्न आह्वान

खोटाङ । बचत अपचलनका कारण जोखिममा परेको खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित लालुपाते बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले ऋणीलाई हप्ता दिनभित्र कर्जा भुक्तानी गर्न भनेको छ । सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशी र व्यवस्थापक रुकु जोशीले बचत अपचलन गरेका कारण लगानी डुबेको भन्दै सञ्चालक समितिले सार्वजनिक सूचनामार्फत ऋणीलाई हप्ता दिनभित्र साँवा, व्याज र हर्जना रकम…