Logo

ठेक्का लिएर अलपत्र पार्ने १० निर्माण तथा डिस्टिब्युटर्स कम्पनी कालो सूचीमा

काठमाडौं । सरकारले विकासे आयोजनाको निर्माण कार्यको जिम्मा लिएर अलपत्र पार्ने विभिन्न १० निर्माण कम्पनी तथा डिस्टिब्युटर्सलाई कालो सूचीमा राखेको छ । अनुप अधिकारीले सञ्चालन गरेको सैलुङसहित सरकारले १० निर्माण तथा डिस्डिब्युटर्सलाई कालो सूचीमा राखेको हो । सैलुङलाई सडक सुधार तथा विकास आयोजना निर्देशनालय, त्रिशूली/छहरे–विदुर सडक आयोजनाको सिफारिसमा तीन वर्षका लागि ठेक्का पट्टामा प्रतिबन्ध लगाइएको…