काठमाडौं । बुधबार एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२८ रुपैयाँ ९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार युरो एकको खरिददर भने १२६ रुपैयाँ २४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ८ पैसा रहेको छ । आजको विनिमयदरअनुसार अमेरिकी डलरले युरोपियन युरोलाई उछिन्दै रेकर्ड कायम गरेको हो ।
यस्तै युके पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ८४ रुपैयाँ र बिक्रीदर १५० रुपैयाँ ५४ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १ पैसा रहेको छ ।
विदेशी विनिमयदर विस्तृतमा :





















प्रतिक्रिया