लमजुङ । लमजुङमा गतवर्ष गएकाे भूकम्पले क्षति पुगेका घरहरूको पुनर्निर्माण अन्योलमा परेको छ । गत जेठ पहिलो साता गएको भूकम्पबाट यहाँका ५० घर पुर्णरुपमा भत्किएका थिए भने अन्य कयाैं घरमा क्षति पुगेकाे छ । घर भत्किएका पीडित परिवार भने सरकारले घर बनाइदिने आशामा छन् । तर, सरकारकाे भने कुनै छैन् । गत ५ जेठमा मर्स्याङ्दी गाउँपालिका–७, भुलभुले…