Logo

शेयर बजारमा हरियाली, नेप्से दोहोरो अंकले बढ्दा कारोबार रकम भने घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार शेयर बजार परिसूचक नेप्सेमा हरियाली छाएको छ । आइतवार बजार परिसूचक नेप्से १०.२७ अंकले बढेर २१२३.८२ अंकमा बन्द भएको छ । जीवन बीमाबाहेक सबै उपसूचकमा वृद्धि हुँदा आइतवार होटल तथा पर्यटन उपसूचक २.१६ प्रतिशतले वृद्धि भयो । आइतवार शिवम् सिमेन्टको सर्वाधिक १३ करोड ९० लाखको कारोबार हुँदा नबिल…