Logo

तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो । तोलामा ८०० रुपैयाँले बढेपछि बिहीबार छापावाल सुनको मूल्य ९४ हजार ८०० रुपैयाँ प्रतितोला पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य ९४ हजार ३०० कायम भएको छ । बुधबार भने सुनको…