Logo

अर्थ

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार



काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.३६ अंकले बढेको छ । यससँगै सूचक २११३.३५ विन्दुमा आएको छ । ९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

९ कम्पनीको एक हजार ३३ कित्ता सेयर कारोबार भएको छ । कुल २२ वटा कारोबार भएको हो । यस सेसनमा कुल ८ वटा कम्पनीको भाउ बढेको छ । 

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार ११:१७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।