Logo

साताको अन्तिम कारोबार दिन २७ अंक घट्यो सेयर बजार

काठमाडौ‌ । साताको अन्तिम कारोबारको दिन शुक्रबार सेयर बजार २७ अंकले घटेको छ । शुक्रवारको कारोबारमा बजार परिसूचक २७.२६ अंक घटेको हो । साताको पहिलो कारोबारदेखि बढेको बजार बिहीवार ६ अंक घटेको थियो शुक्रवारको कारोबारमा पनि तीव्र उतार चढावका बीच बजार ऋणात्मक भएको छ । आज २७.२६ अंक घटेर २०१७.४६ मा ओर्लिएर साताको बजार बन्द…