काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम गर्न नसक्ने लघुवित्त वित्तीय संस्थाहरू कारबाही गरेको छ । राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रयमासमा इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्था, तिनका सञ्चालक समितिका पदाधिकारी र प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूलाई नियामकीय मापदण्ड उल्लंघन गरेको भन्दै कारबाही गरेको…