Logo

सिटजन्स बैंकद्धारा ११ प्रतिशत लाभांश दिने घोषणा

सिटिजन्स बैंकले सेयर लगानीकर्तालाई ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट उक्त लाभांश दिन लागेको हो । बैंकले लगानीकर्तालाई ८ प्रतिशत बोनस र ३ प्रतिशत नगदसहित ११ प्रतिशत लाभांश दिने जनाएको छ ।  बैंकले यसअघि बोनस ७.७० र नगद ३.३० प्रतिशत दिने प्रस्ताव गरेको थियो । तर राष्ट्र बैंकको…