Logo

जीतपुर-सीमरा नगर उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न, ९७७ मत खस्यो

बारा । जीतपुर-सीमरा नगर उद्योग वाणिज्य संघको निर्वाचन सकिएको छ । वरिष्ठ उपाध्यक्षसहित कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा नौ सय ७७ मत खसेको छ । जीतपुरस्थित संघको भवनमा सम्पन्न निर्वाचनमा वाणिज्यतर्फ आठ सय ९२, उद्योगतर्फ ८१ र एशोसियटतर्फ चार मत खसेको हो । संघको वाणिज्यतर्फ एक हजार दुई सय १६, उद्योगतर्फ ८३ र एशोसियटतर्फ…