धरान । धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९-०८० का लागि १ अर्ब ६८ करोड ५८ लाख २३ हजार बजेट विनियोजन गरेको छ । उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले शुक्रबार धरानको ११औं नगरसभामा उक्त बजेट प्रस्तुत गरेका हुन् । कूल बजेटमध्ये चालुतर्फ ८३ करोड ३७ लाख ७२ हजार ४ सय ४२रुपैयाँ र पुँजीगततर्फ ८१ करोड ९५ लाख ५०…