काठमाडौं । पुँजी बजार सुधारको माग राख्दै असार १ गतेदेखि आमरण अनसनमा बसेका लगानीकर्ता तिलक कोइरालाले अनसन तोडेका छन् । लगानीकर्ता कोइरालाले अघि सारेका ११ बुँदे माग सम्बोधन गर्न नेपाल धितोपत्र बोर्ड सहमत भएपछि उनले विगत १० गतेदेखि जारी अनसन तोडेका हुन् । बोर्ड अध्यक्ष रमेश हमालको हातबाट जुस खाएर उनले आमरण अनसन तोडे। आमरण…