Logo

सरकारको नीति विभेदकारी भन्दै स्टिल उद्योगी आन्दोलित

भैरहवा ।  सरकारको विभेदपूर्ण कर नीतिले मारमा परेको भन्दै स्टिल तथा वायर उद्योगहरु आन्दोलित बनेका छन्  । अर्थमन्त्री जनार्दन शर्माले सीमित उद्योगीलाई फाइदा पुग्ने गरी करको दर तय गरेपछि समस्यामा परेको बताउँदै भैरहवाका उद्योगी, मजदुरहरूले विरोध र्‍यालीसहित नगरपारिक्रमा गरेका हुन् ।  उनीहरुले जिल्ला प्रशासन कार्यालय पुगी प्रजिअमार्फत विभिन्न निकायलाई ज्ञापन पत्र बुझएका छन् ।  प्रतिस्थापन विधेयकमार्फत…