सरकारले नयाँ हवाई नीतिको अन्तिम मस्यौदा तयार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिकक उड्डयन मन्त्रालयले हवाई नीति–२०७७ को अन्तिम मस्यौदा तयार पारेको हो । सरकारले यो मस्यौदा १४ वर्षपछि ल्याउन लागेको हो । नयाँ हवाई नीतिले मुलुकको हवाई सेवा थप प्रतिस्पर्धी बन्ने अपेक्षा पर्यटन मन्त्रालयले गरेको छ । यसअघि २०५० सालमा पहिलोपटक हवाई नीतिले…