पिलुवा खोला जलविद्युत आयोजनाको निर्माणको लागि तीन वाणिज्य बैंकहरुले लगानी जुटाएका छन् । संखुवासभा जिल्लाको धर्मदेवी र चैनपुर नगरपालिका स्थित डाउन पिलुवा खोला जलविद्युत आयोजनाको निर्माणको लागि सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंक सहभागी सहवित्तीयकरणमार्फत् लगानी जुटाइएको हो । सो आयोजना रिभर फल्स् पावरद्वारा प्रवद्र्धित छ । परियोजनाको अनुमानित लागत करीब…