Logo

गरिमा विकास बैंकको महिनाव्यापी वित्तीय जागरण कार्यक्रम सम्पन्न

काठमाण्डौ । ‘वित्तीय जागरुपता, आजको आवश्यकता’लाई मूल नारा बनाई गरिमा विकास बैंकले आफ्नो सम्पूर्ण शाखा कार्यालयबाट जेठ महिनाभर विभिन्न विद्यालय, कलेज, अफिसलगायतका स्थानमा बैंक तथा वित्तीय संस्थासम्बन्धी बृहत वित्तीय जागरण कार्यक्रमको सफल आयोजना गरेको छ । जेठ महिनाभरि चलेको वित्तीय जागरण कार्यक्रमअन्तर्गत गरिमा विकास बैंकको सबै १२० शाखाले दुईवटा वित्तीय जागरणका कार्यक्रम आयोजना गरेको थियो।…