काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले भोलि १ असार बुधबारदेखि सात लाख ७२ हजार ६६६ कित्ता शेयर सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत फागुनमा जारी गरेको हकप्रदमा बिक्री नभएको संस्थापक समूहको कुल सात लाख ७२ हजार ६६६ कित्ता सेयर लिलामीमा बेच्न लागेको हो । यो लिलामी सेयरमा विद्यमान संस्थापक तथा सर्वसाधारण शेयरधनी…