Logo

महङ्गी घटाउने कार्यमा सरकारले कदम चाल्नै पर्छ : पुष्पा भुसाल

काठमाडौं । सत्ता गठबन्धनको दल नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले पेट्रोलिय पदार्थको विकल्पमा लगानी गर्न सरकारसँग माग गरेकी छन्। संसद्‌मा दर्ता भएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले यस्तो माग गरेकी हुन्। ‘म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु, महङ्गी घटाउने कार्यमा सरकारले कदम चाल्नै पर्छ,’ उनले भनिन्, ‘पेट्रोलिय पदार्थमा १० रुपैयाँ…