इटहरी । बालबालिकाहरुको सौन्दर्यतासंगै क्षमता अभिबृद्धी तथा भित्री कलालाई बाहिर ल्याउने र सबैमाझ प्रस्फुटन गर्ने उद्देश्य सहित काठमाडौमा राठी केबलको मुख्य प्रायोजनमा ‘राठी केबल ग्लोबल लिटिल स्टार’ को पहिलो संस्करण आयोजना हुने भएको छ । साइमन फिल्म्स एण्ड इन्टरटेन्मेन्ट मुम्बईको ब्यानरमा ओजस फिल्म्स एण्ड इन्टरटेन्मेन्टले आयोजना गर्न लागेको ‘राठी केबल ग्लोबल लिटिल स्टार’मा काठमाडौ, ललितपुर…