Logo

विदेशी मुद्रा आर्जनमा नेपालका स्रोत के हुन् ?

विदेशी मुद्रा सञ्चिती घट्न थालेसँगै सरकारले बिलासी वस्तुहरूको आयातमा कडाइ गर्न सुरु गरेको विवरणहरू आइरहेका छन् । नेपाल राष्ट्र बैङ्कका अनुसार केन्द्रीय ब्याङ्कसँग हाल ९ अर्ब ७५ करोड अमेरिकी डलर सञ्चित छ जुन ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने अधिकारीहरू बताउँछन् । २०७८ असार मसान्तको तुलनामा यो १७ प्रतिशतको गिरावट हो । पछिल्लो…