Logo

लमजुङ महोत्सवमा १५ करोड कारोबार 

लमजुङ । ‘स्थानीय उत्पादन, संस्कृति तथा पर्यटन : कोभिड १९ पछिको व्यवसाय पुनस्र्थापन’ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा २२ लाख बढी टिकट विक्री भएको छ । लमजुङको बेसीशहरमा सञ्चालित गण्डकी प्रदेश स्तरिय सातौ लमजुङ महोत्सव १५ करोड रुपैयाँको कारोबार भएको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले बताए । महोत्सव चैत २५ देखि बैशाख…