Logo

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ। नेपाल राष्ट्र बैंकमा करिब तीन दशक सेवा गरेका भट्टलाई पूँजी बजार तथा वित्तीय क्षेत्रको लामो अनुभवका आधारमा बोर्डको नेतृत्वको जिम्मेवारी दिइएको हो। कैलालीमा २०२५ जेठ ९ गते जन्मिएका डा. भट्ट अर्थशास्त्री तथा वित्तीय नीति विश्लेषकका रूपमा परिचित छन्। मौद्रिक नीति,…