झापा । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बिर्तामोडस्थित राउन्ड टेबल नेपाल प्रोजेक्टलाई चमरधाप प्राथमिक विद्यालयको भौतिक प्रर्वाधार निमार्ण गर्नका लागि २ लाख आर्थिक सहयोग गरेको छ । बैंकले बिर्तामोडस्थित राउन्ड टेबल नेपाललाई एक कार्यक्रमबीच उक्त रकमबराबरको हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा बैंकका तर्फबाट प्रदेश-१ का प्रमुख श्री मनोज विष्ट , बिर्तामोड शाखाका प्रबन्धक…