Logo

ताप्लेजुङमा आलु उत्पादनमा ह्रास

ताप्लेजुङ । ताप्लेजुङको हिमाली क्षेत्रका बस्तीहरूमा आलु रोपाइँको चटारो छ । हिमाली बस्तीका किसानहरू हिमपात राेकिएसँगै आलु रोपाइँमा लागेका हुन् ।समद्र सतहदेखि तीन हजार मिटरदेखि चार हाजर २०० मिटरसम्मका उच्चाइमा पर्ने क्षेत्रका किसानहरु अहिले  आलु रोपाइँको चटारो रहेकाे फक्ताङलुङ गाउँपालिका—६ घुन्साका किसान केल्साङ शेर्पाले बताए । उच्च हिमाली क्षेत्र भएकाले आलुबाहेक अन्य बाली हुँदैन ।  याङमा, फले, क्याप्ला…