डडेल्धुरा । ‘आलुको बिउ कुहिने तथा किरा लाग्ने समस्या थियो । उत्पादन गरेको बिउ एक दाना नराखेर बिक्रि गर्थ्याैँ । तर, शीत भण्डारण बनेपछि निकै सहज भएको छ । आलुको उत्पादन पनि बढ्दै गएको छ। भण्डारणको क्षमता अझ बढाउनु पर्दछ,’ यस्तै खुसी साट्दै थिए गन्यापधुराका अगुवा कृषक प्रशाददत्त अवस्थी । अवस्थी त एउटा उदाहरण किसान मात्र हुन्। डडेल्धुराका…