काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारणसभा कात्तिक २० गते आयोजना गर्ने भएको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले काठमाडौंको थापागाउँस्थित थापागाउँ ब्यांक्वेटमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो। सभामा सञ्चालक समितिले गत आर्थिक वर्ष २०८२र८३ का लागि प्रस्ताव गरेको २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ। प्रस्तावित लाभांशमा…